कांग्रेसका ५० हजार कार्यकर्ताले क्रियाशिल सदस्यता त्यागे

काठमाडौँ– नेपाली कांग्रेसका ५० हजार कार्यकर्ताले क्रियाशिल सदस्यता परित्याग गरेका छन्। पाँच वर्षअघि १३औँ महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार व्यक्तिले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन्। आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ। अघिल्लो पटक कांग्रेसले चार लाख ७० हजार […]

सम्बन्धित सामग्री

कांग्रेसले अहिल्यैदेखि क्रियाशील वितरण गर्ने

काठमाडौँ – कांग्रेसले विगतको परम्परा तोड्दै क्रियाशिल सदस्यता वितरणलाई सधैँ खुला राख्ने निर्णय गरेको छ। विशेष गरी महाधिवेशनको सम्मुखमा मात्रै क्रियाशिल वितरण गर्ने गरेको कांग्रेसले अब भने अहिलेदेखि नै क्रियाशिल सदस्यता विरतणलाई निरन्तरता दिने भएको हो। मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनको अनुसार […]

पौडेल पक्षको आरोपः क्रियाशिल सदस्यता वितरणमा धाँधली भयो

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहले क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन निर्धारित मापदण्ड विपरीत आएको निष्कर्ष निकालेको हो। बैठकले पार्टीको विधान र केन्द्रीय कार्यसमितिले निर्धारण गरेको मापदण्डभन्दा बाहिर गएर छानबिन समितिले सहमतिका […]

कांग्रेस क्रियाशिल सदस्यता छानबिन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज बस्दैछ। नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले मंगलबार बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि छलफल गर्न लागिएको हो। हिजो पार्टी पदाधिकारी तथा पू0र्वपदाधिकारी बैठकले सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिएको छ। समितिले पाएको आज दिउँसोसम्मको समय सीमाभित्र समस्या समाधान गरेर नेतृत्वलाई बुझाउनुपर्नेछ। समितिले प्रतिवे

कांग्रेसमा क्रियाशिल सदस्यता विवादः पार्टी कार्यालयमा धर्नाको विरुद्ध धर्ना

काठमाडौँ– महाधिवेशनको प्रक्रिया सुरु हुन ६ दिन मात्रै बाँकी रहँदा कांग्रेसको क्रियाशिल सदस्यता विवाद उत्कर्षमा पुगेको छ। क्रियाशिल सदस्यता छानबिन समितिले लगभग सबै ठाउँको क्रियाशिल सदस्यता छानबिनको काम सकेको भने पनि प्रदेश २ को बारा र सप्तरीको विवाद पार्टी केन्द्रीय कार्यालयमा छरपष्ट भएको छ। छानबिन समितिले दुवै जिल्लाको विवादमा हातै नहाली केन्द्रीय कार्यसमितिमै फिर्ता गरेपछि […]

कांग्रेसले क्रियाशिल सदस्यता भागवण्डा गरेर बाड्ने

काठमाडौँ – क्रियाशिल सदस्यता छानबिनका लागि निर्धारण गरिएको समय सकिँदै लाग्दा कांग्रेसले थुप्रै विवादलाई थन्क्याउँदै भागवण्डाका आधारमा बाड्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी कार्यालयमा सानेपामा बसेको प्रभावशाली नेताहरुको बैठकले विवाद भएका ठाउँका क्रियाशिल सदस्यतालाई सहमतिका आधारमा टुंग्याउने निर्णय भएको छानबिन समितिका संयोक नेता रमेश लेखकले जानकारी दिए। असार २० गतेसम्मका लागि दिइएको समयमा समितिले […]

क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउँदै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ। पार्टीभित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए। आइतवार बसेको…