पौडेल पक्षको आरोपः क्रियाशिल सदस्यता वितरणमा धाँधली भयो

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहले क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन निर्धारित मापदण्ड विपरीत आएको निष्कर्ष निकालेको हो। बैठकले पार्टीको विधान र केन्द्रीय कार्यसमितिले निर्धारण गरेको मापदण्डभन्दा बाहिर गएर छानबिन समितिले सहमतिका […]