काठमाडौं : नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ। पार्टीभित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए। आइतवार बसेको…