तत्काल क्रियाशिल सदस्यता सार्वजनिक गरिनुपर्छ, हामी अधिवेशन विरोधी होईनौं : लवश्री न्यौपाने

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका रामेछापका सभापति लवश्री न्यौपाने पनि तत्काल क्रियाशिल सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनले भने,‘मतदाता नामावाली सार्वजनिक गर्नुपर्छ । मतदाताको नामावली प्रकाशनपछि मात्रै अधिवेशनको सुरुवात गर्नुपर्छ । मेरो रामेछापमा क्रियाशिल विवाद छैन् । आज बन्द कोठामा राखेर क्रियाशिल सदस्यता पठाउने भन्ने कुरा पनि आएको छ, तर […]