कांग्रेसमा क्रियाशिल सदस्यता विवादः पार्टी कार्यालयमा धर्नाको विरुद्ध धर्ना

काठमाडौँ– महाधिवेशनको प्रक्रिया सुरु हुन ६ दिन मात्रै बाँकी रहँदा कांग्रेसको क्रियाशिल सदस्यता विवाद उत्कर्षमा पुगेको छ। क्रियाशिल सदस्यता छानबिन समितिले लगभग सबै ठाउँको क्रियाशिल सदस्यता छानबिनको काम सकेको भने पनि प्रदेश २ को बारा र सप्तरीको विवाद पार्टी केन्द्रीय कार्यालयमा छरपष्ट भएको छ। छानबिन समितिले दुवै जिल्लाको विवादमा हातै नहाली केन्द्रीय कार्यसमितिमै फिर्ता गरेपछि […]

सम्बन्धित सामग्री

रौतहटका कांग्रेस नेताहरु सानेपामा धर्ना बस्दै

काठमाडौं, भदौ १३ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा क्रियाशिल सदस्यताको विवादलाई लिएर आजबाट अर्को धर्ना सुरु हुने भएको छ । नेपाली कांग्रेस रौतहट क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै विरोध स्वरुप धर्ना गर्न लागिएको रौतहटका एक कांग्रेस नेताले बताए । यसअघि नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले क्रियाशिल सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग सहित […]

कांग्रेस : जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने पौडेल पक्षको निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान भएको बैठकमा पौडेल पक्षले जिल्ला सभापतिहरुको मागमा समर्थन गर्ने निर्णय गरेको हो । जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् । हिजो पार्टी कार्यालय सानेपामा धर्ना दिएका दिएका जिल्ला सभापतिहरुले आज  रिले अनसनमा बस्ने बताएका छन् । क्रियाशिल सदस्यता छानबिन...

कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन्। मंगलवार बिहान ११ बजेबाट उनीहरु पार्टीको केन्द्रीय कार्यायल सानेपामा धर्नामा दिन लागेका हुन्। क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरु धर्नामा बस्न लागेको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए। 'कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्छ…

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना जारी

नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले आमरण अनसनलाई जारी राखेका छन् ।कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा केन्द्रीय छानविन समितिले आफ्नो ढंगले मनोमानी गरेको भन्दै प्रदेश नं. २ का विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्ना कार्यक्रम गरिरहेका छन् । क्रियाशिल सदस्यता […]

कांग्रेस मकवानपुरको क्रियाशील सदस्यता विवाद समाधान गर्न भयो सहमति

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाको कदमविरुद्ध केन्द्रीय कार्यालय काठमाडौंमा नेताहरुले दिएको धर्ना स्थगित भएको छ। आफ्ना मागहरुको सम्बोधन भएको भन्दै आन्दोलनरत पक्षले धर्ना स्थगित गरेको हो। मकवानपुरका सभापति बाँनियाले विधान विपरीत एकलौटी ढंगले नयाँ क्रियाशिल सदस्यता वितरण गरेको भन्दै केन्द्रीय कार्यालयमा केही नेताहरुले धर्ना दिएका थिए। उनीहरुले…

जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय […]

काँग्रेसभित्र क्रियाशील सदस्यता वितरण विषय जटिल बन्दै

नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता...