काठमाडौँ – क्रियाशिल सदस्यता छानबिनका लागि निर्धारण गरिएको समय सकिँदै लाग्दा कांग्रेसले थुप्रै विवादलाई थन्क्याउँदै भागवण्डाका आधारमा बाड्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी कार्यालयमा सानेपामा बसेको प्रभावशाली नेताहरुको बैठकले विवाद भएका ठाउँका क्रियाशिल सदस्यतालाई सहमतिका आधारमा टुंग्याउने निर्णय भएको छानबिन समितिका संयोक नेता रमेश लेखकले जानकारी दिए। असार २० गतेसम्मका लागि दिइएको समयमा समितिले […]