काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका छन् । आज (सोमबार) जनकपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण नगरे अदालत जाने […]