राष्ट्रपति भण्डारीद्वारा विभिन्न पाँच विद्येयक प्रमाणीकरण, नागरिकता विद्येयक कहिले हुन्छ प्रमाणिकरण ?

काठमाडौं, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच विधेयक प्रमाणीकरण गरेकी छिन्। आज (मंगलबार) विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले सोबारे जानकारी गराएको हो । संसद्को दुवै सदनले यसअघि प्रमाणीकरणका लागि पठाएको नागरिकता विद्येयक भने प्रमाणीकरण भएको छैन् । सो विद्येयक प्रमाणीकरणको लागि अब एक साताको समय छ । यसअघि भदौ २० गते सो विद्येयक […]

सम्बन्धित सामग्री

ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण भएनः नागरिकताविहिन संघर्ष समिति

काठमाडौं, ८ असोज । नागरिकताविहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिले यस्तो आरोप लगाएको हो । समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको […]

ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण भएनः संघर्ष समिति

काठमाडौं, असोज ८ । नागरिकता विहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेखि भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । समितिले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको बताएका छन् । दुई–दुई पटक […]

राष्ट्रपति संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघनः नेता केसी

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको बताएका छन् । प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीको भनाई छ । बुधबार विहान समाजिक सञ्जालमार्फत […]

नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण हुने आशा छ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकले लाखौं अनागरिकलाई नागरिकताको सुविधा दिने हुँदा राष्ट्रपतिबाट यसको प्रमाणीकरण हुने विश्वास व्यक्त गरेका हुन् । संविधान बमोजिम नै राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई पुनः आइतबार राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण हुने अपेक्षा गरिएको गृहमन्त्री खाँणले बताए । शनिबार रुपन्देहीको भैरहवामा आयोजित सुनचाँदी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले संविधानको […]