काठमाडौं, १२ साउन । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ बहुमतले पारित भएको छ । आज (बिहीबार) बसेको राष्ट्रियसभाको बैठकमा उक्त विद्येयक बहुमतले पारित भएको हो । विद्येयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए । राष्ट्रियसभाबाट […]