काठमाडौं, असोज ८ । नागरिकता विहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेखि भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । समितिले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको बताएका छन् । दुई–दुई पटक […]