जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संसदबाट नयाँ नागरिकता विद्येयक पास भए मधेशमा ९ लाखले नयाँ नागरिकता पाउने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले नागरिकता सम्बन्धि नयाँ विद्येयक संसदबाट पारित गर्न लागिपरेको जनाएका छन् । ‘संसदबाट नयाँ नागरिकता विद्येयक पारित भए ८÷९ लाख व्यक्तिहरुले नागरिकता पाउनेछन्, जस्मा ठुलो संख्या जन्मसिद्ध नागरिकता रहेका छन्’ अध्यक्ष यादवले भने । आजदेखि शुरु भएको पार्टीक