काठमाडौं, ८ साउन । रवीन्द्र मिश्रले नागरिकता विद्येयक राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले यस्तो माग गरेका हुन् । उनले नागरिकता विद्येयकमा भएका धेरै प्रावधान सकारात्मक भएपनि नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहलगत्तै नेपाली नागरिकता दिन सकिने व्यवस्था घातक रहेको उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका छन्– नागरिकता विधेयकबारे: […]