राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने, महाभियोग फेश गर्ने !

काठमाडौं, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ […]

सम्बन्धित सामग्री

नागरिकता विद्येयक तत्काल प्रमाणीकरण गर्न सांसद निधिको माग (भिडिओसहित)

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विद्येयक यथाशक्य चाँडो प्रमाणीकरण गर्न माग गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल उक्त विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद निधिले यस्तो माग गरेका हुन् । उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र […]

राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्छ : पूर्व मन्त्री यादव

पूर्व वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर पदीय मर्यादाबाट चुकेकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । बाराको जीतपुर सिमरा र करैयामाई गाँउपालिका जोड्ने मधुवन–खम्वा, पसाहा पुल र जैतापुर–रघुनाथपुर पसाहा पुल उद्घाटन कार्यक्रममा बोल्दै वन मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारी पदीय दायित्वबाट चुकेकोले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिब

राष्ट्रपति संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघनः नेता केसी

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको बताएका छन् । प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीको भनाई छ । बुधबार विहान समाजिक सञ्जालमार्फत […]

राष्ट्रियसभाबाट पनि नागरिकता विद्येयक हुबहु पारित, राष्ट्रपतिले के गर्लिन् ?

काठमाडौं, १७ भदौ । राष्ट्रियसभाबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै बहुमतले पारित भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विद्येयकमा पूनर्विचार गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी थिईन् । तर, सत्ता गठबन्धनले राष्ट्रपतिको […]