काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले नागरिकता विद्येयक जस्ताको त्यस्तै पठाएपनि अब त्यसलाई प्रमाणीकरण गर्ने भएकी छिन् । यसअघि नागरिकता विद्येयक प्रमाणीकरणको लागि राष्ट्रपतिकहाँ पुग्दा लामो समय त्यसलाई अड्काएर अन्तिममा पूनर्विचारको लागि भन्दै राष्ट्रपतिले सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्तापक्षले उक्त विद्येयकमा कुनै संशोधन नै नगरी जस्ताको त्यस्तै हिजो प्रतिनिधिसभाबाट पारित गरेको […]