उपत्यकामा जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।सिसिएमसीले विद्यालय भने माघभर बन्द

सम्बन्धित सामग्री

उपत्यकामा सवारी साधनमा हट्यो जोरबिजोर, फागुन १ गतेदेखि विद्यालय पनि खुल्ने

माघ २३, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सोमवारदेखि जोरबिजोर प्रणाली हटाएको छ ।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार उपत्यकामा जोरबिजोर प्रणाली हटाइएको छ भने आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने छन् । उपत्यकाका तीन ओटै जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतवार मध्यरातबाट लागू हुने गरी सवारी साधानमा जोरबिजोर हटाउने निर्णय गरेको हो । कोभिड–१९ को संक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा गत माघ १४ गतेबाट केहि खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

सोमबारदेखि जोरबिजोर प्रणाली लागू नहुने, अरु के के गर्न पाइन्छ ?

काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।

प्रजिअहरुको बैठकले जोरबिजोर हटाउने, फागुन १ देखि विद्यालय खोल्ने

काठमाडौँ- काठमाडौं उपत्यकामा जारी भएको जोरबिजोर प्रणाली र विद्यालयहरु बन्द लगायतका विषयमा छलफल गर्न तीनै जिल्लाका प्रजिअहरुको बैठक आइतबार अपराह्न बस्ने तयारी भएको छ। जोरबिजोर र विद्यालय सञ्चालनलगायतका विषयमा निर्णय गर्न बैठक बस्न लागेको काठमाडौँका प्रजिअ गोबिन्द रिजालले जानकारी दिए। सिसिएमसी बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिसके पनि औपचारिक निर्णय प्राप्त नभइसकेकाले बैठक बस्न ढिला […]

सवारी साधनमा लागु जोर विजोर हट्ने, रात्रिकालिन व्यवसाय पनि खुल्ने

काठमाडौं,२३ माघ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी काठमाडौं उपत्यकामा सवारी साधनमा लागु भएको जोर विजोर प्रणाली हट्ने भएको छ । आज जोरबिजोर प्रणाली र रात्रिकालिन व्यवसाय सञ्चालनको विषयमा छलफल गर्न तीन प्रमुख जिल्ला प्रमुखहरुको बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । रिजालले सिसिएमसीले सिफारिस गरेको अनुसार आजको […]

निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले काठमाडौँ उपत्यकामा निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज (आइतबार) बसेको बैठकले कोरोना सङ्क्रमण घट्दै गएको भन्दै तत्काल जोरबिजोर हटाउन सिफारिस गरेको बताइएको छ ।

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, जोरबिजोर हटाउने तयारी

कोरोना संक्रमण घट्दै गएको भन्दै काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको छ ।  यसका विषयमा निर्णय गर्न आइतवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ ।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले यातायातमा लगाइएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको बताइएको छ ।  कोरोनाको समग्र अवस्थाबारे छलफल हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । ‘सीसीएमसी बैठकको सिफारिस अह...

मध्यरातदेखि लागू भएको आदेशमा के छ ? (पूर्णपाठ)

काठमाडौँ – शनिबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू भएको छ। शुक्रबार सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्। उपत्यकाका सीडीओले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटठाउनेलगायत महत्वपूर्ण निर्णय गरेको छ। यो नियम निजी सवारी र ट्याक्सीमा […]

उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश

काठमाडौं । काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको हो । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी […] The post उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश appeared first on राजधानी राष्ट्रिय दैनिक.

यातायातको जोरबिजोर प्रणाली हटाउन सिफारिश

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको छ।सिसिएमसिसीको आज (शुक्रबार) बसेको बैठकले यसअघि कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै उपत्यकामा लगाएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको आलोचना भएपछि हटाउन सिफारिस गरेको हो।बैठकले ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार सिसिएमसिसीले मन्त्रिपरिषद् ब

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।