काठमाडौं । काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको हो । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी […]
The post उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश appeared first on राजधानी राष्ट्रिय दैनिक.