सवारी साधनमा लागु जोर विजोर हट्ने, रात्रिकालिन व्यवसाय पनि खुल्ने

काठमाडौं,२३ माघ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी काठमाडौं उपत्यकामा सवारी साधनमा लागु भएको जोर विजोर प्रणाली हट्ने भएको छ । आज जोरबिजोर प्रणाली र रात्रिकालिन व्यवसाय सञ्चालनको विषयमा छलफल गर्न तीन प्रमुख जिल्ला प्रमुखहरुको बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । रिजालले सिसिएमसीले सिफारिस गरेको अनुसार आजको […]