निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले काठमाडौँ उपत्यकामा निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज (आइतबार) बसेको बैठकले कोरोना सङ्क्रमण घट्दै गएको भन्दै तत्काल जोरबिजोर हटाउन सिफारिस गरेको बताइएको छ ।

सम्बन्धित सामग्री

सोमबारदेखि जोरबिजोर प्रणाली लागू नहुने, अरु के के गर्न पाइन्छ ?

काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।

भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।त्यस्तै समितिले शिक्षा मन्त्

जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको जानकारी दिइन् । त्यस्तै, बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक […]

उपत्यकामा जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।सिसिएमसीले विद्यालय भने माघभर बन्द

यातायातमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस, फागुन १ बाट विद्यालय पनि खुल्ने

यातायातका साधनमा लगाइएको जोरबिजोर हटाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ।

प्रजिअहरुको बैठकले जोरबिजोर हटाउने, फागुन १ देखि विद्यालय खोल्ने

काठमाडौँ- काठमाडौं उपत्यकामा जारी भएको जोरबिजोर प्रणाली र विद्यालयहरु बन्द लगायतका विषयमा छलफल गर्न तीनै जिल्लाका प्रजिअहरुको बैठक आइतबार अपराह्न बस्ने तयारी भएको छ। जोरबिजोर र विद्यालय सञ्चालनलगायतका विषयमा निर्णय गर्न बैठक बस्न लागेको काठमाडौँका प्रजिअ गोबिन्द रिजालले जानकारी दिए। सिसिएमसी बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिसके पनि औपचारिक निर्णय प्राप्त नभइसकेकाले बैठक बस्न ढिला […]

उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश

काठमाडौं । काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको हो । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी […] The post उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश appeared first on राजधानी राष्ट्रिय दैनिक.

यातायातको जोरबिजोर प्रणाली हटाउन सिफारिश

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको छ।सिसिएमसिसीको आज (शुक्रबार) बसेको बैठकले यसअघि कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै उपत्यकामा लगाएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको आलोचना भएपछि हटाउन सिफारिस गरेको हो।बैठकले ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार सिसिएमसिसीले मन्त्रिपरिषद् ब

सार्वजनिक सवारीबाट जोरबिजोर हट्ने तर निजीमा कायमै

काठमाडौँ- कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ। सिसिएमसी प्रवक्ता सुनीता नेपालका अनुसार शुक्रबारको बैठकले जोरबिजोर हटाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। ‘अहिलेका लागि सार्वजनिक सवारी साधनमा लागेको जोरबिजोर प्रणाली हटाउन सिफारिस भएको हो,’ प्रवक्ता नेपालले देशसञ्चारसँग भनिन्। निजी सवारी साधन र ट्याक्सीमा […]