४ असोज, जनकपुरधाम । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा डा. रामजी यादव प्यानलसहित विजयी भएका छन् । १३ सदस्यीय नयाँ कार्यसमितिको लागि सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा डा. रामजी यादव र डा.अनिल ठाकुर प्यानलसहित प्रतिस्पर्धा उत्रेका थिए । अध्यक्ष पदमा यादवले २९७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी ठाकुरले १३७ मत […]
वीरगंजः नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा. मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा. सुमन प्रसादलाई १२६ मतको फराकिलो अन्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। गुप्ताले २०५ मत पाउँदा सुमनले ७९ मत पाए।
१० पदका लागि भएको निर्वाचनमा कुल २८५ मत खसेको थियो।
संघको उपाध्यक्षमा आनन्द…
वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्।
अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १०…
काठमाडौं : चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले सातामा २ दिन बिदा दिने सरकारको निर्णयको स्वागत गर्दै स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघले सरकारको सो निर्णय कार्यान्वयन गर्न माग गरेको हो। सातामा २ दिन बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने दबाबमुक्त अवस्थामा काम गर्न पाउने भएकाले राम्रो निर्णय भएको संघले जनाएको छ। अहिले हप्ताको ४२ घण्टा काम गर्दा डाक्टरहरूलाई बढी लोड भएको उल्लेख गर्दै दुई
नेपाली कांग्रेस निकट चिकित्सकहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश समिति गठन भएको छ। बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा गरिएको हो।
सरकारी चिकित्सक संघ (गोदान)ले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिज प्रस्ताव हेरफेर प्रति पुनः आपत्ति जनाएको छ । नयाँ दरबन्दी निर्माण गर्दा समेत चिकित्सकलाई समावेश नगरेको भन्दै गोदानले आपत्ति जनाएको हो ।संघद्वारा जारी विज्ञप्ति भनिएको छ । ‘स्वास्थ्य जस्तो निकै प्राविधिक तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयमा नर्सिङ अधिकृत, जनस्वास्थ्य अधिकृत आदि समावेश गरिनु तर, चिकित्सक समूह मेडिकल अधिकृत जानाजान नराखिनु हास्यास्पद खेद पूर्ण छ ।’चिकित्सकलाई नजरअन्दाज गरिएको भन्
नेपाल चिकित्सक संघ, कोशीको नयाँ कार्यसमितिका आगामी माघ ४ र ५ गते निर्वाचन हुने भएको छ। संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।