डा शाहमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारी चिकित्सक संघ भरतपुर शाखाको माग

सरकारी चिकित्सक संघ भरतपुर शाखाले कर्णाली प्रदेश अन्तर्गत रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक विभागमा कार्यरत  डा करण शाहमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।

सम्बन्धित सामग्री

डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग

सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रशासनको सचिव राखेकोमा विरोध

२७ भदौ, काठमाडौं । बागमती प्रदेशमा नवगठित स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फकै सचिव रहने व्यवस्थासहितको सांगठनिक संरचना तयार पारेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले आपत्ति जनाएका छन् । यसअघि गण्डकी र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिएको भन्दै बागमतीमा पनि सोहीअनुसार दरबन्दी राख्न उनीहरुले माग गरेका थिए । यसैगरी प्रदेशमा कार्यरत स्वास्थ्यका […]

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सरकारी चिकित्सक संघको माग

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। बाँकेको नेपालगञ्जस्थित भेरी

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई गैरजमानती हिरासतको कानुन ल्याउन गोदानको माग

काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान) ले गैरजमानती हिरासतको कानुन ल्याउन सरकारसँग माग गरेको छ।  गोदानले आज प्रेस विज्ञप्ति जारी गरी कोरोनाको उपचारमा खटिएका चिकित्सकमाथि विभिन्न...

संघीय निजामती विधेयकमा डाक्टरका माग अनुसार संशोधन गर्न सरकार सकारात्मक

काठमाडौं - कर्मचारी समायोजन र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारी चिकित्सक संघ (गोदान)ले उठाएका माग अनुसार नै संशोधन गर्न सरकार...

२४ घन्टाभित्र डा. केसीका माग पूरा गर्न सरकारी डाक्टरको अल्टिमेटम

काठमाडौँ- सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका माग २४ घन्टाभित्र सम्बोधन नभए जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएको छ। गोदानले मंगलबार जारी...

डा. केसीका माग पूरा नभए आकस्मिक बाहेकका सेवा बन्द गर्ने सरकारी डाक्टरको चेतावनी

काठमाडौँ- सरकारी डाक्टरहरुले डा. गोविन्द केसीका माग सम्बोधन नभए आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। सरकारी चिकित्सक संघ, नेपाल (गोदान) ले सरकारलाई डा. केसीका माग तत्काल...