४ असोज, जनकपुरधाम । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा डा. रामजी यादव प्यानलसहित विजयी भएका छन् । १३ सदस्यीय नयाँ कार्यसमितिको लागि सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा डा. रामजी यादव र डा.अनिल ठाकुर प्यानलसहित प्रतिस्पर्धा उत्रेका थिए । अध्यक्ष पदमा यादवले २९७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी ठाकुरले १३७ मत […]