चिकित्सक संघ नारायणीको अध्यक्षमा डा गुप्ता विजयी

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १०…