भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघ कर्णाली प्रदेशको माग

नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले माग गरेको छ।

सम्बन्धित सामग्री

चिकित्सकमाथि आक्रमणको विरोधमा धनगढीमा प्रदर्शन

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथिको हिंसा रोक्न माग गर्दै संघले विरोध कार्यक्रम गरेको हो।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ – नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । सोमबार साँझ संघले एक विज्ञप्ती जारी गर्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि गरिएका यस्ता प्रकारका अस्वाभाविक र भत्र्सनायोग्य घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । […]

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग...

सातामा २ दिने बिदाले चिकित्सकले आराम गर्न पाउँछन् : चिकित्सक संघ

काठमाडौं : चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले सातामा २ दिन बिदा दिने सरकारको निर्णयको स्वागत गर्दै  स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघले सरकारको सो निर्णय कार्यान्वयन गर्न माग गरेको हो।   सातामा २ दिन  बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने दबाबमुक्त अवस्थामा काम गर्न पाउने भएकाले राम्रो निर्णय भएको संघले जनाएको छ। अहिले हप्ताको ४२ घण्टा काम गर्दा डाक्टरहरूलाई बढी लोड भएको उल्लेख गर्दै दुई

चिकित्सक साहमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग

काठमाडौं, १३ माघ । चिकित्सकमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरिएको छ । चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने प्रदर्शनकारीलाई कारबाही गर्न माग गरेको हो । अस्पतालको गाडीमा सवार रहेका साहमाथि हिजो सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते डाक्टर साहको […]

डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग

सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

दाङका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक,नर्सहरुले गएको जेठ १३ गते  बिहीवार राती भेरी प्रादेशिक अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु माथि कुटपिट जस्तो अमानवीय ब्यबहार भएको घटनाको बिरोध गरेका छन । नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइमा घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, घोराहीको बुद्ध हस्पिटलमा कार्यरत चिकित्सक,नर्स, स्वास्थ्यकर्मीहरुले आक्रमणमा सम्लग्न दोषीलाई कडा कारबाहीको माग गरेका प्ले कार्ड छातीमा टाँसेर विरोधमा उत्रिएका थिए । बिभ

भेरी अस्पताल घटनाको छानबिन गर्न चिकित्सक संघ जुम्लाको माग

जेठ १२ गते बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण गरेका थिए। ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सक माथिको आक्रमण निन्दनीय भएको जनाएको हो।

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सरकारी चिकित्सक संघको माग

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। बाँकेको नेपालगञ्जस्थित भेरी