डा खरेलको अध्यक्षतामा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति गठन

नेपाली कांग्रेस निकट चिकित्सकहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश समिति गठन भएको छ। बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा गरिएको हो।