काठमाडौँ- गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।
उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको ...