निषेधाज्ञा अवधिमा दिवा खाजाको नाममा करोडाैँ खर्च

जनकपुरधाम – कोरोना महामारीका कारण नेपालमा लकडाउन लगाइएको समयमा स्थानीय तहले दिवा खाजाको नाममा करोडौँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा देशभरका ४१ वटा स्थानीय तहले विद्यालय बन्द रहेको समय दिवा खाजाको नाममा बजेट खर्च गरेको उल्लेख गरेको छ। दिवा खाजाको नाउँमा रकम खर्च गर्नेमध्ये अधिकांश प्रदेश २ कै स्थानीय […]

सम्बन्धित सामग्री

लकडाउनका बेला दिवा खाजा र पाठ्यपुस्तकको नाममा करोडौँ हिनामिना

जनकपुरधाम– कोरोना महामारीमा विद्यालय बन्द भएकै बेला जनकपुरधाम उपमहानगरपालिकाले दिवा खाजा र पाठ्यपुस्तक लगायतका शीर्षकमा ३१ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ । यो रकम २०७६/२०७७ मा खर्च भएको हो । कोरोना महामारीका कारण विद्यालय बन्द थियो । उपमहानगरपालिकाले विना प्रमाण मापदण्डविपरीत दिवा खाजा र पाठ्यपुस्तका नाम…

नगरपालिकाले दिवा खाजामा गर्यो प्रमाणबिनै ७ लाख खर्च

दैलेख : जिल्लाको नारायण नगरपालिकाले स्कुलमा विद्यार्थीको दिवा खाजा भन्दै बिना प्रमाण ७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ।महालेखा परीक्षकको कार्यालयको ०७५/७६ को प्रतिवेदनअनुसार नगरपालिकाले दिवा खाजा शीर्षकमा १२ विद्यालयका नाममा ७ लाख ६९ हजार रूपैयाँ जथाभावी खर्च गरेको उल्लेख गरेको छ।दिवा खाजाबापतको रकम विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको प्रमाणित प्रतिलिपिका आधारमा दिनुपर्ने प्रावधान छ। हाजिरी पुस्तिका सम्बन्धित स्कुलका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट गराउनु पर