गृहमन्त्री र गृहसचिवले शान्ति सुरक्षाको नाममा एक वर्षमा गरे एक करोड ३८ लाखभन्दा बढी रकम खर्च

काठमाडौं । गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने […] The post गृहमन्त्री र गृहसचिवले शान्ति सुरक्षाको नाममा एक वर्षमा गरे एक करोड ३८ लाखभन्दा बढी रकम खर्च appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

धरान उपमहानगद्वारा श्रमदानको नाममा करोडौं खर्च

मोरङ – धरान उपमहानगरपालिकामा श्रमदानको नाममा नगर प्रमुख हर्क साम्पांगले करोडौं रुपैया खर्च गरेको देखिएको छ। महालेखा परीक्षकको ०७९/८० को प्रारम्भिक प्रतिवेदनमा नगरप्रमुख साम्पांगले श्रमदानमा बनेका संरचनामा उपमहानगरकै रकम खर्च भएको उल्लेख छ। महालेखा परीक्षकको प्रतिवेदनमा उपमहानगरले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सशर्त अनुदानबाट आएको रकमलाई शीर्षकमा नदेखाई एकमुष्ठ रुपमा अपारदर्शी रुपमा बजेटमा राखिएको […]

तलब भत्ताका नाममा नियमविपरीत खर्च

दैलेखको नारायण नगरपालिका आर्थिक अनुशासनमा कमजोर देखिएको छ । नियम विपरित आर्थिक अनुशासन बाहिर रहेर शिक्षकलाई तलब भत्तावापत नगरपालिकाले झण्डै १८ करोड रकम खर्च गरेको छ । नारायण नगरपालिकाले कार्यकर्तादेखि आफन्तसम्मलाई शिक्षक जागिर खुवाउनकै लागि नियम विपरित मोटो रकम खर्च गरेको हो । अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को दफा ९ ले स्थानीय तहलाई […]

शान्ति सुरक्षाको नाममा गृहमन्त्री र गृहसचिवको एक वर्षको खर्च १ करोड ३८ लाख

काठमाडौँ – गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि […]

सुकुम्बासीका नाममा १३ लाख बढी खर्च

लमजुङमा सुकुम्बासीको नाममा १३ लाख बढी खर्च भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका संयोजक र सदस्यहरूले नियुक्ति लिएको समयदेखि असार मसान्तसम्म सुकुम्बासी आयोगका नाममा कुल १३ लाख ६४ हजार खर्च भएको हो ।भूमिसम्बन्धी समस्या आयोगका लागि गत आर्थिक वर्षमा चालूतर्फ १६ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ एक लाख ८० हजार गरी १८ लाख […]

परामर्शका नाममा अर्बौं खर्च

काठमाडौं, भदौ १३। पूर्वमुख्य सचिव विमल कोइराला कुनै परियोजनामा १० प्रतिशतभन्दा बढी रकम परामर्श सेवामा खर्चिनुलाई बेथिति ठान्छन्। तर, सरकारले नै सञ्चालन गरेका परियोजनामा परामर्श सेवाका नाममा ४०.६३ प्रतिशत रकम खर्च भएको पाइएको छ। ३ अर्ब १० करोड रूपैयाँको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले परामर्श सेवामा ४०.६३ प्रतिशत रकम खर्च गरेको छ। विभिन्न परियोजनामा […]

निषेधाज्ञा अवधिमा दिवा खाजाको नाममा करोडाैँ खर्च

जनकपुरधाम – कोरोना महामारीका कारण नेपालमा लकडाउन लगाइएको समयमा स्थानीय तहले दिवा खाजाको नाममा करोडौँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा देशभरका ४१ वटा स्थानीय तहले विद्यालय बन्द रहेको समय दिवा खाजाको नाममा बजेट खर्च गरेको उल्लेख गरेको छ। दिवा खाजाको नाउँमा रकम खर्च गर्नेमध्ये अधिकांश प्रदेश २ कै स्थानीय […]

कोरोनाकालको खर्च - सरकारकै हिसाब गडबड मिलेन

सरकारले कोरोना महामारी रोकथाम तथा  नियन्त्रणको नाममा गरेको खर्च विवरण नै फरक–फरक रहेको पाइएको छ। महालेखा परीक्षकको ५८औँ प्रतिवेदनले आर्थिक वर्ष २०७६/७७ मा सरकारले गरेको खर्च नमिलेको तथ्य उजागर गरेको...

दाताले कोरोना नियन्त्रणको नाममा बजेट बाहिरबाट नेपालमा ६३ अर्बभन्दा बढी खर्च गरे

काठमाडौं।कोरोना नियन्त्रणको नाममा दाताहरुले नेपालमा सरकारको बजेटभन्दा बाहिरबाट हालसम्म ५३ करोड ११ लाख ६७ हजार ९६७ अमेरिकी डलर(६३ अर्ब ६ करोड रुपैयाँ)खर्च गरेको पाइएको छ।यो सबै रकम बजेट बाहिरबाट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।कोरोना महामारी सुरु भएयता दाताले बजेट बाहिरबाट नेपाललाई ६३ करोड ५८ लाख ६२ हजार ५०५ अमेरिकी डलर(७५ अर्ब ४९ करोड रुपैयाँ)सहयोग गर्ने घोषणा गरेका थिए।

चुनावका नाममा निर्वाचन आयोगको १० करोड खर्च

प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि धेरै रकम भत्तामा गएको छ ।  संसद् विघटनको घोषणा गरेकै दिन बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले निर्वाचन आयोग पदाधिकारीलाई तयारी थाल्न निर्देशन दिएका थिए । त्यसयता आयोगले निर्वाचनका लागि आवश्यक तयारीका क्रममा विभिन्न शीर्षकमा करिब १० करोड खर्च भएको अनुमान आयोगका प्...

चुनावका नाममा आयोगको १० करोड खर्च

निर्वाचन आयोगले सबै जिल्लामा पैसा पठाएको थियो, एउटा जिल्लाले १० लाखसम्म खर्च गरिसकेका छन्, सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च भएको छ, त्यस्तै सञ्चार, इन्धन, सवारीसाधन तथा...