शान्ति सुरक्षाको नाममा गृहमन्त्री र गृहसचिवको एक वर्षको खर्च १ करोड ३८ लाख

काठमाडौँ – गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि […]

सम्बन्धित सामग्री

यी हुन् १ करोड ३८ लाखभन्दा बढी रकम खर्च गर्ने सचिव र मन्त्री

गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

गृहमन्त्री र गृहसचिवले जासुसीमै गरे १ करोड ३८ लाख खर्च

आर्थिक वर्ष ०७७–७८ मा गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा एक करोड ३८ लाख रुपैयाँ खर्च गरेका छन्। निश्चित

रिलिजअघि नै ‘कबड्डी ४’लाई दुई ठूला मल्टिप्लेक्सबाट १ करोड ३८ लाख

काठमाडौं । कीर्तिमानमाथि कीर्तिमान ! ‘केजीएफ-२’को आँधी नेपाली बक्स अफिसमा जसरी आएको थियो, उसैगरी ‘कबड्डी ४’को आउने स्पष्ट देखिएको छ । क्यूएफएक्स चेनमा मात्र दयाहाङ राई स्टारर फिल्मले एक सय शो पाएको छ । नेपाली प्रदर्शन इतिहासमा कुनै फिल्मले पाएको यो शो अहिलेसम्मकै उच्च हो । ‘केजीएफ-२’ले ८० शो थियो । अनलाइनखबरलाई प्राप्त तथ्यांकअनुसार बिहीबार […]

आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तले कमायो रू. १ करोड ३८ लाख नाफा

माघ २८, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ३८ लाख नाफा कमाएको छ ।  कम्पनी गत आवको दोस्रो त्रैमाससम्म रू. १० लाख ३७ हजार ऋणात्मक थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा सुधार आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४३ लाख पुगेको हो ।  त्यसैगरी, गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. १० लाख ८९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. २ करोड २० लाख धनात्मक भएको छ । त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ७३ करोड सापटी लिएर, रू. २४ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ९९ करोड कर्जा लगानी गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि गरेको छ ।  कम्पनीले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ भने हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन ।  आवश्यक प्रक्रिया पूरा गरेर बोर्डमा निवेदन दिएर स्वीकति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

नेपालमा फोरजीका प्रयोगकर्ता करिब १ करोड ३८ लाख, एक महिनामै ९ लाखको वृद्धि

नेपालमा करिब १ करोड ३८ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस रिपोर्टका अनुसार नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ३७ लाख ८७ हजार ४१९ रहेका छन् ।  गत असोजको तुलनामा कात्तिकमा फोरजीका ग्राहक ९ लाख २७ हजार २७८ ले बढेका छन् । गत असोजमा फोरजी प्रयोगकर्ता १ करोड २८ लाख ६० हजार १४१ रहेको प्राधिकरणको एमआईएस...

विश्वमा १६ करोड ३१ लाखभन्दा बढीले जिते कोभिड-१९

काठमाडौ। कोभिड-१९ संक्रमणबाट विश्वमा ३८ लाख ६६ हजार ६०७ जनाको मृत्यु भएको छ। १७ करोड ८५ लाख ८४ हजार ८२४ संक्रमित मध्ये १६ करोड ३१ लाख २ हजार १८० जना संक्रमण मुक्त भएका छन्। विश्वमा कोभिड-१९ संक्रमणका १ करोड ५४ लाख ८२ हजार ६४४ जना विरामी रहेका छन्।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो

एजेन्सी। विश्वमा कोरोना भइरस संक्रमणबाट ३८ लाख ७८ जनाको मृत्यु भएको छ। हालसम्म १७ करोड ६० लाख २५ हजार ७८० जनामा कोरोना भइरस संक्रमण भएको छ। यीमध्ये १५ करोड ९५ लाख ९५ हजार ३१६ जना निको भएका छन्। हाल विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमित १ करोड ६४ लाख ३० हजार ४६४ जना रहेका छन्।