सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको नाममा गरेको खर्च विवरण नै फरक–फरक रहेको पाइएको छ। महालेखा परीक्षकको ५८औँ प्रतिवेदनले आर्थिक वर्ष २०७६/७७ मा सरकारले गरेको खर्च नमिलेको तथ्य उजागर गरेको...
घोषणा मात्र हैन, यसका लागि आवश्यक पर्ने बजेट पनि अनुमान गरियो। करिब एक अर्ब चार करोड खर्च गरेपछि यो घोषणा पूरा हुने ठानियो। तर आज यो घोषणा गरेको १६ वर्ष बितेको छ तर पनि निरक्षरता डाँडो काट्न सकेन। जुन सवाल सरकारकै लागि लाजमर्दो हुन पुगेको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा उच्च सुधार भएको सूचक सार्वजनिक गर्दा यता महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले भने सरकार स्रोतको सकसमा परेको देखाउँछ । गत वर्ष जस्तै चालू आर्थिक वर्ष पनि स्रोतको सकसमा रहेको सरकारकै तथ्यांकले पुष्टि गरेको छ । सरकारको आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले आम्दानी र खर्चको खाडल २ […]
काठमाडौं । सरकारको आम्दानी र खर्चमा ठूलो खाडल पैदा भएको छ । सरकारकै आयव्ययको लेखा राख्ने महालेखानियन्त्रक कार्यालयको तथ्यांकले सरकारको आम्दानी र खर्चमा १ खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँको भ्वाङ देखाएको छ । फागुन २४ गतेसम्मको तथ्यांकअनुसार राज्यले यो अवधिमा ५ खर्ब ९९ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो […]
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने कुरालाई महत्त्वका साथ व्यवस्थित रूपमा अघि बढाउन नसक्नुमा सरकारले चासो नदिएको काँग्रेस नेता प्रकाशमान सिंहले बताउनुभयो । मेलम्ची खानेपानी काम चलाएका रूपमा मात्र हुँदै आएको छ पटक पटक अरवौ खर्च भई सक्दा समेत पानी उपत्यकावासीले नपाउनुमा सरकारकै कमजोरी भएको उहाँले बताउनुभयो ।
२० चैत, पोखरा । गुरुङ जातिबारे भ्रामक इतिहास लेखेको भन्दै गुरुङ समुदायले विरोध जनाएपछि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (बिखर्ची)ले शुक्रबार आफ्नै किताब जलाए । उक्त किताब प्रकाशनमा सरकारी ढुकुटीबाट डेढ लाख रुपैयाँ खर्च भएको थियो । त्यतिमात्रै होइन, पुस्तक प्रकाशन गर्न दिइएको सहयोग प्रदेश सरकारले जारी गरेको आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७६ विपरीत पनि […]
गत आथिक वर्ष २०७७/०७८ मा सरकारले वैदेशिक सहायतामा पाएको बजेटको आधामात्र खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयले प्रकाशित गरेको विवरणअनुसार गत आवमा वैदेशिक सहायताबाट ३ खर्ब ६६ अर्ब रुपैयाँ प्राप्त भएकोमा ५७.१० प्रतिशत अर्थात् २ खर्ब ९ अर्ब रुपैयाँमात्र खर्च भएको छ ।नेपाल सरकारकै स्रोतअन्तर्गत विनियोजन गरिएको बजेटमा भने ९ खर्ब ८७ अर्ब […]
स्थायी राजधानीको विस्तृत परियोजना विवरण (डीपीआर) तयार नहुँदै लुम्बिनी प्रदेश सरकारले राजधानीको स्थायी संरचना निर्माण गर्न थप ३ अर्ब रकम माग गरेको छ । चालु आवको प्रदेश सरकारकै बजेट खर्च हुन नसकेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारसँग थप ३ अर्ब रकम माग गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले बजेट पारित गर्ने कुरालाई महत्व नदिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको बताएको छ ।प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सार्दा बुधबारभित्र बजेट प्रतिस्थापन विधेयक पारित हुन नसकेको र त्यसका कारण सरकारको खर्च नपाउने परिस्थिति सिर्जना भएको उसले बताएको छ ।यो परिस्थिति सरकारका कारण आएको एमालेले दाबी गरेको छ […]
अर्थविद्हरुले सरकार र संसदको अक्षमताका कारण सरकार बजेटबिहीन बनेको टिप्पणी गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अर्थविद्हरुले सरकार र संसदको अक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका हुन् । कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताए । ४ किसिमले सामान्यतया बजेट खर्च गर्न पाउने स्मरण गराउँदै उनले […]
काठमाडौं : राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रुपैयाँ सरकारकै कोषमा फिर्ता पठाएको छ। आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्चित कोषमा जम्मा गरेको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि छुट्याइएको बजेटमध्ये त्यस परिमाणको रकम फिर्ता जानकारी दि...