परामर्शका नाममा अर्बौं खर्च

काठमाडौं, भदौ १३। पूर्वमुख्य सचिव विमल कोइराला कुनै परियोजनामा १० प्रतिशतभन्दा बढी रकम परामर्श सेवामा खर्चिनुलाई बेथिति ठान्छन्। तर, सरकारले नै सञ्चालन गरेका परियोजनामा परामर्श सेवाका नाममा ४०.६३ प्रतिशत रकम खर्च भएको पाइएको छ। ३ अर्ब १० करोड रूपैयाँको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले परामर्श सेवामा ४०.६३ प्रतिशत रकम खर्च गरेको छ। विभिन्न परियोजनामा […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश : आधा महिनामा एक अर्बभन्दा बढी खर्च

सुर्खेत – विकास खर्चको नाममा असारको महिनामा मात्रै अर्बौं खर्च हुने गरेको छ । कर्णाली प्रदेश सरकारले पनि असारे विकासलाई पहिलेको जसरी निरन्तरता दिएको छ । प्रदेश सरकारले असारको आधा महिनामा मात्रै एक अर्ब बजेट खर्च गरेको छ । विगतमा जस्तै बजेट सक्नलाई आर्थिक वर्षको अन्त्यमा  धेरै बजेट खर्च गर्ने प्रवृत्ति यस वर्ष पनि क...