प्रदेश १ का सामाजिक विकासमन्त्री राई खोटाङबाट सिफारिस

खोटाङ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि खोटाङबाट उम्मेदवारका आकांक्षीको नाम पठाएको छ।प्रतिनिधिसभाका लागि पार्टीका पोलिटब्युरो सदस्य राजन राईको नाम सिफारिस भएको छ। हाल प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्रीसमेत रहेका राईलाई सामाजिक विकासमन्त्रीले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ।जिल्लाको प्रदेशसभा &l

सम्बन्धित सामग्री

प्रदेश १ साक्षर घोषणा

माेरङ – प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज बिहीवार आयोजित कार्यक्रममा प्रदेश १ लाई साक्षर घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भइ भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयो ।  प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले देशको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यावहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृ...

प्रदेश १ का १८ स्रष्टालाई ‘सम्मानको नाममा अपमान’

सात महिना अगाडि प्रदेश १ को भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १८ स्रष्टालाई सम्मान र पुरस्कार गर्ने गरी गरेको मन्त्रीस्तरीय निर्णय अझै कार्यान्वयन भएको छैन । ०७७/०७८ को पुरस्कारका लागि खेम नेपालीको संयोजकत्वमा गठित समितिले तत्कालिन सामाजिक विकासमन्त्री उषाकला राईलाई १८ जना स्रष्टाको नाम सिफारिस गरेको थियो ।उक्त सिफारिसको आधारमा मन्त्रीस्तरीय निर्णय गर्दै २०७८ कार्तिक १२ गते पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरिएको थियो । पुरस्कार तथा सम्म

प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्छ : मन्त्री राई

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको शपथग्रहणमा मन्त्री राईले यस्तो बताएका हुन्।उनले खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा जोड दिँदै नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गति दिने गरि काम गर्न आग्रहसमेत गरे। उनले भने, ‘काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस्

प्रदेश १ : तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई

विराटनगर : प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले बिदाई गरेका छन्। तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीलाई उनले बिदाई गरेका हुन्।तेक्वान्दोको पुरुषतर्फ पिताम्बर दाहाल (मोरङ), उत्तम राई (उदयपुर), अरुण डाँगी, रुद्र दनुवार, सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन

प्रदेश १ : राज्यमन्त्री तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गरेका छन्।प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकासमन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकारमध्ये महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र अशक्त, गैरसरकारी संघ संस्था, समाज कल्याण, सामाजिक सुरक्षा र संरक्षण, गरिबी निवारण, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्यय

पिएम कप महिला राष्ट्रिय क्रिकेट सुरु : प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात

बैतडी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ।कैलालीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले गरे। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार आज दुई खेल सम्पन्न भएका छन्।उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेश र अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमनेसामने भएका हुन्। पहिलो खेलमा प्रदेश १ ले कर्णालीमाथि १६० रनको जित निकाल्यो।प्रदेश १ ले दिएको १६७ रनको ल

प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिँदै !

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन्। सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले मुख्यमन्त्री आचार्यले विश्वासको पाउने बताए। यदि विश्वासको मत नपाउने अवस्था आए राजीनामा आउन सक्ने उनको भनाइ छ।‘अहिलेसम्म हामी विश्वासको मत पाउँछौ र सरकार चलाउँछौ भन्ने छ,’ उनले भने‚ ‘त्यसो नभए राजीनामा आउन सक्छ।’सोमबार साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्न

सामाजिक विकासमन्त्री साम्सोहाङद्वारा कोभिड अस्पतालको निरीक्षण

मोरङ – तीन दिनअघि मन्त्री नियुक्त भएका प्रदेश १ का सामाजिक विकासमन्त्रीले स्वास्थ्य निकायको स्थलगत निरीक्षण गरेका छन्। सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले आइतबार विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको निरीक्षण गरेका हुन्। प्रदेश १ सरकारद्वारा सञ्चालित उपचार केन्द्रको निरीक्षणका क्रममा मन्त्री साम्सोहाङले कोरोना संक्रमितको उपचारमा गुनासो नआउने गरी कार्य गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका […]

प्रदेश १ : साम्सुहाङ र तिवारीले लिए मन्त्रीको सपथ

विराटनगर :  प्रदेश १ मा शुक्रबार २ जना मन्त्रीले पदको सपथ लिएका छन्। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले माधवकुमार नेपालको साथ छाडेका २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्।ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री र तेह्रथुमका लक्ष्मण तिवारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्।आजै ४ जना मन्त्री थपिने चर्चा भए पनि नाम टुंगो नलागेकाले २ जना मात्र नियुक्त गरिएको बताइएको छ। नाम तय गर्न छलफल भइरहेको जानका

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र सामसुहाङ बने मन्त्री

प्रदेश १ मा दुई जना मन्त्री थपिएका छन् ।  मुख्यमन्त्री भीम आचार्यले लक्ष्मण तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र बलबहादुर सामसुहाङलाई सामाजिक विकासमन्त्री बनाएका हुन् ।  दुवै मन्त्रीले शपथ लिएका छन् ।  उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।