प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिँदै !

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन्। सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले मुख्यमन्त्री आचार्यले विश्वासको पाउने बताए। यदि विश्वासको मत नपाउने अवस्था आए राजीनामा आउन सक्ने उनको भनाइ छ।‘अहिलेसम्म हामी विश्वासको मत पाउँछौ र सरकार चलाउँछौ भन्ने छ,’ उनले भने‚ ‘त्यसो नभए राजीनामा आउन सक्छ।’सोमबार साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्न