प्रदेश १ : तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई

विराटनगर : प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले बिदाई गरेका छन्। तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीलाई उनले बिदाई गरेका हुन्।तेक्वान्दोको पुरुषतर्फ पिताम्बर दाहाल (मोरङ), उत्तम राई (उदयपुर), अरुण डाँगी, रुद्र दनुवार, सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन

सम्बन्धित सामग्री

पदक विजेता तेक्वान्दो खेलाडीलाई विराटनगरमा सम्मान

मोरङ – पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता तेक्वान्दो खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ। आइ.टि.एफ तेक्वान्दो संघले बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश १ बाट पदक विजेता ९ जना खेलाडीसहित वर्षको उत्कृष्ट खेलाडीलाई सम्मान गरेको हो। प्रदेश १ ले पोखरामा सम्पन्न नवौंमा ३ स्वर्ण, २ रजत र ४ कास्य गरि ९ पदक जितेको थियो। […]

तेक्वान्दोमा पुलिसलाई ६ र सेनालाई ३ स्वर्ण

म्याग्दी :नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लबले ६ वटा स्वर्ण पदक जितेको छ। आइतबारसम्म १० वटा इभेन्ट्स सकिँदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक स्वर्ण जितेका छन्। प्रहरीले दुई, नेपाली सेनाले तीन, सशस्त्र प्रहरीले दुई, लुम्बीनीले दुई र मधेश प्रदेशले एक वटा रजत पदक हात पारेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए।गण्डकीले ६ र प्रदेश १ ले ५, सेना, सशस्त्र र बागमती प्रदेशले दुई\दुई तथा लुम्बिनी र पुलिसले एक

तेक्वान्दोको पुम्सेतर्फको उपाधिमा पुलिसको वर्चश्व

म्याग्दी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छपुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ। महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ।राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएका बताए। महिलातर्फ नेपाली सेनाक

प्रदेश छनोटमा पाँचथरलाई ११ स्वर्ण, जिल्लाका २२ खेलाडी छनिए

दिपक बोहरा, पाँचथरनवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ को छनोमा पाँचथरले ११ स्वर्ण पदक जितेको छ । प्रदेशबाट पाँचथरका २२ खेलाडी छनोट भएका छन् । भदौ २८ गते देखि असोज ८ गतेसम्म प्रदेश छनोटमा पाँचथरले आइ.टि.एफ तेक्वान्दो, फुलकन्ट्रयाक कराते र कुस्तीमा समान ३ वटा स्वर्ण तथा जुडो र शारीरिक सुगठनमा समान १ स्वर्ण जितेको जिल्ला खेलकुद […]

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ । तीनदिनसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्समा उपत्यका तथा विभिन्न जिल्लाका गरी करिब १३५ जनाको सहभागिता रहेको थियो ।सेमिनारमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ । सहभागी

आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा पुनः कार्की

आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा प्रवीणकुमार कार्की पुनः निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा भएको दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्ष चयन भएका हुन्।...

बाग्मती टिम च्याम्पियन

बाग्मती प्रदेशले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ११ कास्य जित्यो । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कास्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कास्य हात पार्यो ।सिनियरको पुरुषमा लुम्बिनीका नवराज बस्नेत तथा महिलामा प्रहरीकी कञ्चन थापा उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा प्रदेश १ का सुशान्त थापा तथा महिलामा सुदूरपश्चिम प्रदेशकी गीता कठायत उत्कृष्ट

श्रीजन र नीरज भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् । गिरिजाप्रसाद कोइराला […]

प्रदेश १ मा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

मोरङ– प्रदेश १ मा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन्। विराटनगरमा मंगलबार आयोजित तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका क्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडीलाई सम्मान गरेका हुन्। नेपाल तेक्वान्दो संघ प्रदेश १ द्वारा आयोजित सम्मान कार्यक्रममा यसवर्ष पुरुष खेलाडीतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बु उत्कृष्ट रहे। त्यसैगरि, प्रदेशमा वर्षको उत्कृष्ट […]

प्रदेश १ नगरपालिका स्तरीय तेक्वान्दो प्रतियोगिता धरानमा - Naya Patrika

एक नं. प्रदेशका अन्तर उपमहानगर तथा नगरपालिका स्तरीय दुई दिने तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि धरानमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले गरे । १५...पूरा पढ्नुहोस् »