सामाजिक विकासमन्त्री साम्सोहाङद्वारा कोभिड अस्पतालको निरीक्षण

मोरङ – तीन दिनअघि मन्त्री नियुक्त भएका प्रदेश १ का सामाजिक विकासमन्त्रीले स्वास्थ्य निकायको स्थलगत निरीक्षण गरेका छन्। सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले आइतबार विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको निरीक्षण गरेका हुन्। प्रदेश १ सरकारद्वारा सञ्चालित उपचार केन्द्रको निरीक्षणका क्रममा मन्त्री साम्सोहाङले कोरोना संक्रमितको उपचारमा गुनासो नआउने गरी कार्य गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका […]

सम्बन्धित सामग्री

प्रदेश १ का सामाजिक विकासमन्त्री राई खोटाङबाट सिफारिस

खोटाङ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि खोटाङबाट उम्मेदवारका आकांक्षीको नाम पठाएको छ।प्रतिनिधिसभाका लागि पार्टीका पोलिटब्युरो सदस्य राजन राईको नाम सिफारिस भएको छ। हाल प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्रीसमेत रहेका राईलाई सामाजिक विकासमन्त्रीले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ।जिल्लाको प्रदेशसभा &l

कर्णालीका सामाजिक विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा विनियोजित बजेट शत्प्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता भएको हो । मन्त्री बुढाक्षेत्रीले परिणाममुखी नतिजा आउने गरी पारदर्शी रूपले कार्यसम्पादन गर्न सचिवलगायत मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिए […]

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजिनामा

भदौ १६, हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट बुधवार राजिनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।   उनले राजिनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानून एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् । प्रदेशसभाका १२ सदस्यले मंगलवार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए । रासस

मुख्यमन्त्री एमालेमै रहने भएपछि सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका हुन्।...

वाग्मती प्रदेश: सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले दिए पदबाट राजीनामा

काठमाडौं, भदौ १६ । भदौ २ गते वाग्मती प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त भएक कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । मन्त्री खनाल एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री भएका थिए । सोहि दिन केशवराज पाण्डेसमेत आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका थिए। खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् । […]

बागमतीका सामाजिक विकासमन्त्री शर्माले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् । उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका […] The post बागमतीका सामाजिक विकासमन्त्री शर्माले दिए राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए पदबाट राजीनामा

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा लागेका छन् । उनले मंगलवार विहान पदबाट राजीनामा  दिएका हुन् ।  अलग पार्टीमा लागेकाले मन्त्री बनिरहन उपयुक्त नलागेको भन्दै पदबाट राजीनामा दिएको खनालले लोकान्तरलाई बताए । उनले मंगलवार मात्रै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए ।   अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि उनलाई सामाजिक विकास मन्त्री नियुक्त गरिएकाे थियाे ।  उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । &n...