राष्ट्रियसभाबाट पनि नागरिकता विद्येयक हुबहु पारित, राष्ट्रपतिले के गर्लिन् ?

काठमाडौं, १७ भदौ । राष्ट्रियसभाबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै बहुमतले पारित भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विद्येयकमा पूनर्विचार गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी थिईन् । तर, सत्ता गठबन्धनले राष्ट्रपतिको […]

सम्बन्धित सामग्री

ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण भएनः संघर्ष समिति

काठमाडौं, असोज ८ । नागरिकता विहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेखि भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । समितिले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको बताएका छन् । दुई–दुई पटक […]

राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने, महाभियोग फेश गर्ने !

काठमाडौं, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ […]

राष्ट्रपति भण्डारीले फिर्ता पठाईन् नागरिकता विद्येयक (विज्ञप्तीसहित)

काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मै फिर्ता पठाएकी छन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी उत्तः विद्येयक फिर्ता गरेको जनाएको हो । विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयको भनाई छ ।

राष्ट्रियसभाबाट पनि पारित भयो नागरिकता विद्येयक

काठमाडौं, १२ साउन । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ बहुमतले पारित भएको छ । आज (बिहीबार) बसेको राष्ट्रियसभाको बैठकमा उक्त विद्येयक बहुमतले पारित भएको हो । विद्येयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए । राष्ट्रियसभाबाट […]

नागरिकता विद्येयक राष्ट्रियसभाबाट फिर्ता गर्नुपर्ने रवीन्द्र मिश्रको माग

काठमाडौं, ८ साउन । रवीन्द्र मिश्रले नागरिकता विद्येयक राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले यस्तो माग गरेका हुन् । उनले नागरिकता विद्येयकमा भएका धेरै प्रावधान सकारात्मक भएपनि नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहलगत्तै नेपाली नागरिकता दिन सकिने व्यवस्था घातक रहेको उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका छन्– नागरिकता विधेयकबारे: […]

नागरिकता विद्येयक पास भए ९ लाखले नयाँ नागरिकता पाउँछन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संसदबाट नयाँ नागरिकता विद्येयक पास भए मधेशमा ९ लाखले नयाँ नागरिकता पाउने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले नागरिकता सम्बन्धि नयाँ विद्येयक संसदबाट पारित गर्न लागिपरेको जनाएका छन् । ‘संसदबाट नयाँ नागरिकता विद्येयक पारित भए ८÷९ लाख व्यक्तिहरुले नागरिकता पाउनेछन्, जस्मा ठुलो संख्या जन्मसिद्ध नागरिकता रहेका छन्’ अध्यक्ष यादवले भने । आजदेखि शुरु भएको पार्टीक

नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक

संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन ।नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ । नागरिकताविहीनताको अवस्था हुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन