पार्टी छाडेर गठबन्धनको बागी, कांग्रेस उम्मेदवारलाई हराएका दिपेन्द्र फर्किए माओवादीमै

काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेस – माओवादीको गठबन्धन थियो। रोल्पा क्षेत्र १ को ख मा कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुन गठबन्धनबाट उम्मेदवार बने। माओवादीले उनैलाई सघाउने भयो। तर माओवादी केन्द्रीय सदस्यसमेत रहेका दिपेन्द्रकुमार पुनले भने पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए। निर्वाचनको नतिजा उनै दिपेन्द्रको पक्षमा आयो। उनले…

सम्बन्धित सामग्री

गुरुराजले आफैँलाई हराएका उम्मेदवारलाई माला लगाएर बधाई दिए

काठमाडौँ– कांग्रेस नेता गुरुराज घिमिरेले प्रतिनिधिसभा सदस्यमा आफूलाई हराएका उम्मेदवारलाई माला लगाएर बधाई दिएका छन्। मोरङको निर्वाचन क्षेत्र नम्बर–४ (क) मा एमाले उमेदवार जयप्रकाश चौधरी विजयी भएका छन्। चौधरीसँग कांग्रेस नेता घिमिरे पराजित भएका छन्। अन्तिम चुनावी मतपरिणाम घोषणा हुनेवित्तिकै घिमिरे गणनास्थलमा पुगेका थिए। चौधरीले १५,४६४ मत प्राप्त गर्दा घिमिरेलाई १५,०६० मत आएको थियो। चौधरीसँग […]

बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

बारा : कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कोल्हवी नगरप्रमुखमा  रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित  भएका हुन्। चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० भन्दा बढी मतान्तरले हराएका हुन्। चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याए। एमालेकी सुनैना रुनीलाई ६०० भन्दा बढी मतले पराजित गर्दै लक्ष्मी उपप्रमुख चुनिएकी हुन्। उनले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गरे।कोल्हवी नगरपालिकाको अघिल्लो क

सर्लाहीको लालबन्दी नगरपालिकामा कांग्रेस विजयी

सर्लाही : लालबन्दी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै कांग्रेस लालबन्दीको प्रमुख र उपप्रमुखमा विजयी भएको हो। कांग्रेसका बासुदेव अधिकारीले निकटतम प्रतिद्वन्द्वी  एमालेका गोविन्द महतलाई एक हजार ६७८ मतान्तरले हराएका हुन्। अधिकारीले ९ हजार ५६१ मत प्राप्त गरे। महतले सात हजार ८८३ मत ल्याए। उपप्रमुखतर्फ कांग्रेसकै कल्पना पाख्रिनले एमालेकी सनसरिमाया थिङलाई ६९१ मतान्तरले पराजित गरिन्। पाख्रिनले आठ हजा

म्याग्दीको रघुगंगामा कांग्रेसको जित

२ जेठ, काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । गाउँपालिका अध्यक्षमा भव बहादुर भण्डारी निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका प्रेमबहादुर कार्कीलाई ७५९ मत अन्तरले हराएका हुन् । भण्डारीले ४ हजार ३८ मत पाउँदा एमालेका कार्कीले ३ हजार २७९ मत पाए । यसैगरी नेकपा माओवादी केन्द्रकी मिना विकले ९९५ मत […]

कांग्रेस प्रदेश २ सभापतिमा संस्थापनका कृष्ण यादव विजयी

जनकपुर । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् । कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएकाे छ । रामसरोज विमलेन्द्र निधि […] The post कांग्रेस प्रदेश २ सभापतिमा संस्थापनका कृष्ण यादव विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का विजयी

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का निर्वाचित भएका छन्। खड्का ३६६ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनले चित्रहादुर डाँगी निर्मललाई हराएका छन्। डाँगीले २६६ मत प्राप्त गरेका थिए। सचिवमा आरके शितल र हिमबहादुर डाँगी निर्वाचित भए।

कास्की क्षेत्र नं २ सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित

पोखरा : नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सभापति पदका लागि भएको निर्वाचनमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी पुण्डरीप्रसाद बराललाई १७ मतले हराएका छन्। निर्दोषीको २४७ मत आउँदा पुण्डरीप्रसाद बरालको २३० मत पाएका थिए। यता, देवकृष्ण पराजुलीले २३० र महेन्द्र अधिकारीले…

विराटनगरको कांग्रेस सभापतिमा ४ जनाको उम्मेदवारी

विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विराटनगरको महानगर सभापतिमा ४ जनाले मनोनयन दर्ता गरेका छन्।कृष्णबहादुर कार्की, सन्तोष न्यौपाने, दीपक चापागाईं र अरुणकुमार न्यौपानेले सभापतिका लागि शुक्रबार (आज) मनोनयन दर्ता गरेका हुन्। सभापतिको दाबी  गर्दै आएका प्रकाश दाहाल भने पछि हटेका छन् अर्थात उनले मनोनयन दर्ता गराएनन्।यसअघि कांग्रेस महानगर समितिमा नगर प्रमुख भीम पराजुली निर्वाचित भएका थिए। पराजुलीले प्रतिद्वन्द्वी मनोज बस्नेत र दीपक चापागाईलाई दोब्बर मतले हराएका थिए।कांग्रेसका