कांग्रेस प्रदेश २ सभापतिमा संस्थापनका कृष्ण यादव विजयी

जनकपुर । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् । कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएकाे छ । रामसरोज विमलेन्द्र निधि […] The post कांग्रेस प्रदेश २ सभापतिमा संस्थापनका कृष्ण यादव विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : गृह प्रदेशमै निधि कमजोर

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको प्रादेशिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गतको भएको निर्वाचनको मतपरिणामअनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलले शतप्रतिशत नजिता हासिल गरेको छ। पार्टीका नेता विमलेन्द्र निधिको गृह प्रदेश भए पनि उनको प्यानलका कुनै पनि उम्मेदवारले जीत हासिल गर्न सकेन। प्रदेश सभापतिमा कृष्ण यादव विजयी भए। […]

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा  कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका यादवले १४१ भोटको मतान्तरले शेखर कोईराला(विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई पराजित गर्दै विजयी भएका हुन्...

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षका यादव ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।  प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका छन् । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो ।  सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ...

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यदव विजयी

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन्। कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णले कांग्रेस प्रदेश २ काे संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै पहिलाे प्रदेश सभापति बनेका हुन्। कृष्णले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थिए। सभापति विजयी उनले ९९६ […]

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका  कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान गर्ने विषयमै विवाद

जनकपुरधाम– कांग्रेस प्रदेश २ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो […]

कांग्रेस प्रदेश २ अधिवेशनमा दुई पक्षबीच कुटाकुट

धनुषा । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । निर्वाचन समितिले दुई पक्षका प्रतिनिधि बोलाएर मतदानको विषयमा राखेको छलफलमा कृष्ण यादव पक्षले […]

नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि मतदान हुँदै

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत प्रदेश २ को सभापतिका लागि बुधवार मतदान हुँदैछ । धनुषाको जनकपुरमा बुधवार दिउँसो अधिवेशन हुन लागेको हो ।  केन्द्रीय महाधिवेशन अगावै प्रदेशको अधिवेशन हुनुपर्नेमा विवादका कारण हुन सकेको थिएन । कांग्रेस प्रदेश २ को सभापतिका लागि संस्थापन पक्षबाट कृष्ण यादव र डा. शेखर कोइराला प्यानलको समर्थनमा विमलेन्द्र निधि निकट रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ ।  कृष्ण यसअघि रौतहट कांग्रेसको जिल्ला सभापति थिए । धनुषा कांग्रेसको सभापति रहेका रामसरोज प्रदेश सरकारमा मन्त्री छन् । अन्य ६ प्र...

कांग्रेस प्रदेश २ सभापतिका लागि देउवा समूह र निधि समूहबाट उम्मेदवारी

धनुषा – नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवको उम्मेदवारी परेको छ । रामसरोज यादव प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ भने कृष्ण यादव पार्टीको रौतहट जिल्ला सभापति हुनुहुन्छ । कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा निकट र रामसरोज नेता विमलेन्द्र निधि निकट हुनुहुन्छ । यसअघि अधिवेशनको मङ्सिर १६ गते नै उद्घाटन भए पनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो । देउवा पक्षबाट उम्मेदवारी दर्ता गराउनुभएका कृष्णा यादवले कांग्...

कांग्रेस प्रदेश २ मा संस्थापन पक्षका सभापतिका उम्मेद्वार कृष्ण यादव

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेद्वार बनाउने भएको छ। १३ औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो । संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, […]