कास्की क्षेत्र नं २ सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित

पोखरा : नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सभापति पदका लागि भएको निर्वाचनमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी पुण्डरीप्रसाद बराललाई १७ मतले हराएका छन्। निर्दोषीको २४७ मत आउँदा पुण्डरीप्रसाद बरालको २३० मत पाएका थिए। यता, देवकृष्ण पराजुलीले २३० र महेन्द्र अधिकारीले…

सम्बन्धित सामग्री

कास्की २ मा विद्याको अग्रता बढ्दै

मतगणनाको दुई दिनसम्म पछि पर्नुभएकी कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले अग्रता बढाउँदै जानुभएको छ । मंगलबार साँझसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा पछि रहनुभएकी भट्टराईले ताजा स्थितिमा ३ हजार ४४ मतले अग्रता लिनुभएको छ । पछिल्लो मतगणना अनुसार भट्टराईले ९ हजार ६ सय ६९ मत पाउनुभएको छ भने …

कास्की क्षेत्र नं २ मा घण्टीलाई पछाडि पार्दै एमालेकी विद्या अगाडि

कास्की- कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन् । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए। पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् । उनलाई रास्वपाका क...

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिनुभएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराई ५ हजार ५ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई रास्वपाका कँडेलले ५ …

कास्की-२ मा स्वतन्त्रको कँडेलको अग्रता कायमै

पाेखरा- कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ। जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेकी विद्या भट्टराईले तीन हजार तीन सय ९९ मतसहित पछ्याएकी छन्। नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल दुई हजार तीन सय ८८ […]

कास्की क्षेत्र नं. २ को मतगणना जारी, रास्वपा अगाडि

५ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् । मतगणना पोखरा-१५ कोलपाटको मतपेटिकाबाट सुरु गरिएको थियो । प्रतिनिधि सभाको ४ सय मत गणना भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कडेलले १ सय २३, नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, […]

कास्की क्षेत्र नं २ मा मतगणना सुरु

पाेखरा- कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो। प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा एमालेका विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ। क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा एमालेका तर्फबाट भीम कार्की, […]

कास्की क्षेत्र नं २ मा मतगणना सुरु

कास्की- कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिका आधारमा सोमबार बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो। प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा (एमाले)का विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ। क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा (एमाले)का तर्फबाट भीम कार्की, […]

कास्की–२ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम

कास्की २ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं २(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसबा

कास्की क्षेत्र नं २ मा एमालेका भट्टराई र गठबन्धनका बरालको उम्मेदवारी

कास्कीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि निवर्तमान सांसद विद्या भट्टराईको उम्मेदवारी परेको छ । त्यसै गरी नेकपा एमालेका तर्फबाट प्रदेशसभा (क)का लागि भीम कार्की र (ख)का लागि मीना गुरुङको उम्मेदवारी परेको छ । यसै गरी पाँच दलीय गठबन्धनका तर्फबाट सो क्षेत्रमा श्रीनाथ बरालले उम्मेदवारी दर्ता गर्नुभएको …

संचालनमा आयो पोखराको पहिलो आकाशे पुल

कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत रु ५० लाख विनियोजन गरेसँगै पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा  निर्माणकार्य शुरु गरिएको आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण …