बलेफीमा अनौठो नतिजाः माओवादी पूर्वलडाकु अध्यक्ष, कांग्रेसकी ‘कोरा कागज’ उपाध्यक्ष

यसअघिको स्थानीय चुनावमा पनि तामाङ बलेफी प्रमुखको प्रतिस्पर्धामा थिए। तर त्यतिबेला एमालेका केदार क्षेत्रीसँग साढे एक सयभन्दा कम मतान्तरले उनी पराजित भएका थिए। उनलाई हराएका क्षेत्री अहिले कांग्रेसमा छन्। एमाले र माओवादी हराएर कांग्रेस जिताउन निवर्तमान अध्यक...

सम्बन्धित सामग्री