काठमाडौँ– कांग्रेस नेता गुरुराज घिमिरेले प्रतिनिधिसभा सदस्यमा आफूलाई हराएका उम्मेदवारलाई माला लगाएर बधाई दिएका छन्। मोरङको निर्वाचन क्षेत्र नम्बर–४ (क) मा एमाले उमेदवार जयप्रकाश चौधरी विजयी भएका छन्। चौधरीसँग कांग्रेस नेता घिमिरे पराजित भएका छन्। अन्तिम चुनावी मतपरिणाम घोषणा हुनेवित्तिकै घिमिरे गणनास्थलमा पुगेका थिए। चौधरीले १५,४६४ मत प्राप्त गर्दा घिमिरेलाई १५,०६० मत आएको थियो। चौधरीसँग […]