२ जेठ, काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । गाउँपालिका अध्यक्षमा भव बहादुर भण्डारी निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका प्रेमबहादुर कार्कीलाई ७५९ मत अन्तरले हराएका हुन् । भण्डारीले ४ हजार ३८ मत पाउँदा एमालेका कार्कीले ३ हजार २७९ मत पाए । यसैगरी नेकपा माओवादी केन्द्रकी मिना विकले ९९५ मत […]