प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालय संख्या ९ वटामा झार्ने

२५ पुस, विराटनगर । हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय संख्या ९ वटामा झार्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । ‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या […]

सम्बन्धित सामग्री

कोशी प्रदेशमा मन्त्रीको निर्णय : योजना सम्झौताका लागि मन्त्रालय धाउन पर्दैन

१६ चैत, विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित  योजना कार्यान्वयनका लागि जिल्ला तहमै सम्झौता गर्ने निर्णय गरेको छ । मन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि मन्त्रालय धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै जिल्ला तहमै सम्झौता गर्न सकिने निर्णय गरेका हुन् । पर्यटनमन्त्री आचार्यलाई पहाडी क्षेत्रका नागरिकले पर्यटन क्षेत्रको काम गर्दा सास्ती […]

जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय

काठमाडौं– जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालय मागेका थिए ।  जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । आज चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल […]

मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय

मोरङ – प्रदेश सरकारले मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार सम्पन्न बैठकले केही महत्वपूर्ण चार वटा निर्णय गरेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए। बैठकपछि स्वास्थ्यमन्त्री यादवले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैगरी, […]

अध्ययन निश्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो– मन्त्री आङ्बो

काठमाडौं– पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चारवटा मन्त्रालयलाई फुटाएर नौवटा बनाइएको बताए । अब प्रदेशमा सडक, पूर्वाधार […]

मन्त्रालय थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग

काठमाडौं, १८ माघ । प्रमख प्रतिपक्षि दल नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले मन्त्रालय थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरेको छ। प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी अनौचित्यपूर्ण तबरले गरिएको निर्णय तुरन्त फिर्ता लिन माग गरेका हुन् । मुलुकको ढुकुटीमा ब्रह्मलुट मच्चाउने, जनताको ढाड सेक्ने र […]

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।

प्रदेश १ मा मन्त्रालय विभाजन, निर्णय गुपचुप

१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको  छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]

खानेपानीलाई जलस्रोत मन्त्रालय मातहत राख्ने निर्णय

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालय मातहत रहेको खानेपानीलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय मातहत राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले खानेपानीलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय मातहत राख्दै निर्देशनालय र जिल्ला कार्यालयहरुको नाम ...

सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय, अब रहनेछन् यी १४ मन्त्रालय

हेटौँडाः सत्ता टिकाउन वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन्। सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ। गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय विभाजन गरिएको हो। मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ। वाग्मतीमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र लगायतको सरकार गठन…

लुम्बिनी प्रदेशमा थपिए मन्त्रालय, अब १३ मन्त्रालय रहने

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको हो । अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; आर्थिक मामिला तथा सहकारी मन्त्रालय; आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय; कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।यस्तै, पर्यटन, ग्रामीण तथा