अध्ययन निश्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो– मन्त्री आङ्बो

काठमाडौं– पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चारवटा मन्त्रालयलाई फुटाएर नौवटा बनाइएको बताए । अब प्रदेशमा सडक, पूर्वाधार […]

सम्बन्धित सामग्री

श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध : मन्त्री भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।  प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा ‘श्रमिकको हित विपरीत हुनेगरि श्रम मन्त्रालयले गरेका निर्णयसम्बन्धमा नीतिगत छलफलमा’ मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम, अङ्ग्रेजी भाषा तथा पोस्टपेड सिम अनिवार्यलगायत मन्त्रालयका निर्णय श्रमिकको हितप्रति […]

कोशी प्रदेशमा मन्त्रीको निर्णय : योजना सम्झौताका लागि मन्त्रालय धाउन पर्दैन

१६ चैत, विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित  योजना कार्यान्वयनका लागि जिल्ला तहमै सम्झौता गर्ने निर्णय गरेको छ । मन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि मन्त्रालय धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै जिल्ला तहमै सम्झौता गर्न सकिने निर्णय गरेका हुन् । पर्यटनमन्त्री आचार्यलाई पहाडी क्षेत्रका नागरिकले पर्यटन क्षेत्रको काम गर्दा सास्ती […]

प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालय संख्या ९ वटामा झार्ने

२५ पुस, विराटनगर । हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय संख्या ९ वटामा झार्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । ‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या […]

रास्वपामा मन्त्री तयार छन्, मन्त्रालय टुंगो छैन

पार्टीको केन्द्रीय समिति बैठकले कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको छ । तर, नेताहरुका अनुसार पाउने मन्त्रालय टुंगिएमा कसलाई पठाउने भन्ने लगभग निश्चित छ ।

जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय

काठमाडौं– जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालय मागेका थिए ।  जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । आज चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल […]

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । काठमाडौँमा आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्ध स्तरमा काम अगाडि बढाएको […]

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । काठमाडौंमा आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्धस्तरमा काम अगाडि बढाएको बताए ।उनले भने, “जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न युद्धस्तरमा काम गरिरहेको र जलवायु परिवर्तनको समस्या समाधानमा सबै

मन्त्रालय र मन्त्री संख्या बढाएर खर्च बढ्दैन : मन्त्री आङ्वो

१ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले मन्त्रालय र मन्त्रीको संख्या बढाएर आर्थिक भार नबढ्ने दाबी गरेका छन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालयलाई बढाएर १२ वटा बनाउने निर्णय गरेको छ । मन्त्रालयको संख्या बढाएको भन्दै तीव्र आलोचना भइरहेका बेला मन्त्री आङ्वोले मन्त्रालय विस्तार गरिएको भए पनि थप आर्थिक बोझ नबढाउनेमा सरकार सचेत रहेको बताए । सरकारी कार्यालयमै मन्त्रालय राख्ने र अहिले भइरहेकै मन्त्रालयबाट छुट्याइएको प्रशासनिक खर्च गर्ने समेत उनले बताए । थप सवारीसाधन पनि खरिद नगर्ने समेत उनल...

प्रदेश १ मा मन्त्रालय विभाजन, निर्णय गुपचुप

१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको  छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]

कर्णालीमा एकीकृत समाजवादीको निर्णय : तीन मन्त्रालय कुनै हालतमा छोडिन्न

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशले आफ्नो पार्टीका तीन मन्त्रीको बहिर्गमनसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।सरकारमा रहेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि सोमबार समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीन