मोरङ – प्रदेश सरकारले मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार सम्पन्न बैठकले केही महत्वपूर्ण चार वटा निर्णय गरेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए। बैठकपछि स्वास्थ्यमन्त्री यादवले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैगरी, […]