लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको हो । अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; आर्थिक मामिला तथा सहकारी मन्त्रालय; आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय; कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।यस्तै, पर्यटन, ग्रामीण तथा