कोशी प्रदेशमा मन्त्रीको निर्णय : योजना सम्झौताका लागि मन्त्रालय धाउन पर्दैन

१६ चैत, विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित  योजना कार्यान्वयनका लागि जिल्ला तहमै सम्झौता गर्ने निर्णय गरेको छ । मन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि मन्त्रालय धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै जिल्ला तहमै सम्झौता गर्न सकिने निर्णय गरेका हुन् । पर्यटनमन्त्री आचार्यलाई पहाडी क्षेत्रका नागरिकले पर्यटन क्षेत्रको काम गर्दा सास्ती […]

सम्बन्धित सामग्री

‘अग्निपथ’बारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताउनुभयो । अग्निपथको बारेमा नयाँ निर्वाचित […]

अग्निपथ योजनाबारे नवनिर्वाचित सरकारले नै निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावना नरहेको स्पष्ट पारेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएका हुन् । अहिले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेकाले र यस विषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता […]

अग्निपथबारे यो सरकारले निर्णय गर्दैन : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीवार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन् । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उनको भनाइ छ । सन् १९४७ मा नेपाल, भार

अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन । परराष्ट्रकी […]

यी हुन मन्त्रीपरिषद बैठकले गरेका निर्णय

काठमाडौं, १४ भदौ । भुटानमा आयोजना हुने इसिमोडको ५३औं बोर्ड अफ गर्भनरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल सहभागी हुने भएका छन् । सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत भदौ १३ गते बसेको मन्त्रिपरिषदले बैठकका निर्णय सुनाउँदै पौडेललाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै,ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका कार्यक्रमको […]

एसपिपीसम्बन्धी कुनै निर्णय भएको छैन र हुँदैन : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) सम्बन्धमा सरकारका तर्फबाट कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।विनियोजन विधेयक, २०७९ अन्तर्गत रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट आज जवाफ दिँदै उनले

प्रदेश १ मा मन्त्रालय विभाजन, निर्णय गुपचुप

१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको  छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]