१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]