१२ वर्षमुनिकालाई आलोपालो बोलाएर पठनपाठन गराउन शिक्षामन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ वर्षमुनिका विद्यार्थीलाई आलोपालो बोलाएर पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरेको छ । मन्त्रालयले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहहरूलाई पत्राचार गर्दै १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा त्यसभन्दा मुनिकालाई आलोपालो दिनमा कक्षा सञ्चालन गर्न आग्रह गरेको हो । विज्ञार्थी संख्याको आधारमा […]

सम्बन्धित सामग्री

स्कुलमा नियमित कक्षा सञ्चालनबारे छिटै निर्णय हुने

काठमाडौं : कोभिड-१९ का कारण लकडाउन भएकाे करिब एक महिनापछि यतिखेर देशभरिकै विद्यालय खुलेका छन्। तर अधिकांशमा नियमित नभई आलोपालो प्रणालीबाट मात्रै पठनपाठन भइरहेको छ। कोरोना संक्रमण तीव्र गतिमा बढेकै कारण गत पुस २७ गतेदेखि माघ मसान्तसम्म सबै शैक्षिक संस्था बन्द भएका थिए। कोरोना संक्रमणदर घट्दै गएपछि सरकारले फागुन १ बाट आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न अनुमति दिएको छ।सरकारले १२ वर्षमाथिको उमेर समूहको हकमा नियमित र १२ वर्षमुनिका विद्यार्थीका हकमा आलोपालो प

एक महिनापछि आजबाट विद्यालय खुल्दै

काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन […]

एक महिना पछि विद्यालय खुल्दै, आजदेखि भौतिक उपस्थितिमै पठनपाठन

काठमाण्डाै - कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ । १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसल...

भदौ २७ देखि हेटौंडाका सामुदायिक विद्यालय खुल्ने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरू भदौ २७ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन हुने भएका छन्।हेटौंडा उपमहानगरपालिकाले आइतबार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग गरेको छलफलले विद्यार्थीलाई स्कुलमै उपस्थित गराएर पठनपाठन गर्ने निर्णय गरेको हो। विद्यालयका कुल विद्यार्थी संख्याको आधा विद्यार्थीलाई मात्रै कक्षामा उपस्थित गराएर आलोपालो प्रणालीमा पठनपाठन गराउने निर्णय भएको छ।जोर गते जोर रोल नम्बर भएका विद्यार्थी र बिजोर गते बिजोर रोल नम्बर भएका विद्यार्

इन्टरनेटको उपाय छैन, खुल्न थाले गाउँका विद्यालय

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारका विद्यालयहरूले अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेको भए पनि ग्रामीण क्षेत्रका विद्यालयहरू भने बार, कक्षा र तहगत आधारमा भौतिक रूपमा सञ्चालन हुन थालेका छन्।गाउँमा इन्टरनेटको सुविधा नहुनु तथा भएका ठाउँमा पनि अभिभावकको आर्थिक अवस्थाका कारण मोबाइल किन्न नसक्नु, कतिपय ठाउँमा कोरोना सङ्क्रमण नियन्त्रित अवस्था रहनु लगायतका कारण आलोपालो गरेर विद्यार्थी बोलाएर शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुको विकल्प नरहेको विद्यालयहरू बताउँछन्।फलेवास नगरपालिका–३ शंकरपोखरीको जनसहयो

वैकल्पिक विधिबाट पठनपाठन गर्न सिफारिस

कोभिड–१९ सङ्कट व्यव स्थापन केन्द्र (सीसीएमसी)को बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव तथा सीसीएमसीका संयोजक डा. खगराज बरालका अनुसार कोभिड प्रभावित जिल्ला वा क्षेत्रमा अनलाइन वा वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सञ्चालन गर्न सिफारिस गरिएको छ । यसअघि शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धेरै विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न सकिने विकल्प खुला गरेको थियो । कोरोना भाइरस (कोभिड–१९)को नयाँ सङ्क्रमण बढ्ने अवस्था देखिएपछि सरकारले आलोपालाे प्रणालीकाे विकल्प खुला गरेकाे छ ।

शिक्षा मन्त्रालयकाे निर्देशन : आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्नू

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूलाई आलोपालो वा सिफ्टमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ

स्थानीय तहसँगकाे समन्वयमा विद्यालयमा आलोपालो सिफ्टबाट पढाउनु : मन्त्रालय

काठमाडौं : सरकारले तत्काल स्कुल बन्द नगरी स्थानीय तहको समन्वयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाएर पठनपाठन सञ्चालन गर्न सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी थप निर्णय नहुन्जेलसम्मका लागि यस्तो निर्देशन दिएको हो।मन्त्रालय तथा स्थानीय तहबाट तय गरिएका स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।‘भीडभाड नहुनेगरी पछिल्लो समयको संक्रमण अवस्था समेतलाई बिचार गरी स्थानीय तहसँग समव

विद्यालय सञ्चालनका लागि नयाँ कार्यढाँचा, पठनपाठनका लागि बाटो खुला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ।