शिक्षा मन्त्रालयकाे निर्देशन : आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्नू

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूलाई आलोपालो वा सिफ्टमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ

सम्बन्धित सामग्री

विद्यालय जान पाएपछि खुसीले नाचे बालबालिका, तस्वीरहरू

काठमाडौं :  कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था खुलेका छन्।करिब एक महिना पश्चात विद्यालय खुलेका हुन्। कोरोना संक्रमण मत्थर भएपछि फागुन १ देखि विद्यालय खोल्ने निर्णय सरकारले गरेको हो।  विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। संक्रम

आलोपालोको कक्षा सञ्चालन गर्न निर्देशन, बन्द संचालनको जिम्मा स्थानीय तहलाई

कोरोना संक्रमण बढ्दै गएको र बालबालिकाा बढी संक्रमित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।