काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन […]